२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने निर्णय गरिएको छ। सोमबार सम्पन्न सचिव बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय र निकायमा मेलम्ची पानी जडान गर्ने कार्य यथाशीघ्र सुरु गर्ने योजना बनाएको छ। यसअघि सिंहदरबार भित्र उद्घाटनका क्रममा खोलिएका धारामा पनि मेलम्ची पानी उपलब्ध…