२९ भदौ २०८३, सोमबार । September 15, 2026

सर्यो कक्षा १२ को परिक्षा, वैशाख २१ गतेबाट हुने

काठमाडौं । कक्षा १२ को वार्षिक राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ। यसअघि वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण स्थगित गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि परीक्षा मिति परिमार्जन…