२ असार २०८२, सोमबार । June 16, 2025

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डको मंगलबार बिहान बसेको बैठकले हालको आन्दोलनका बाबजुद परीक्षा तालिका यथावत् राख्ने स्पष्ट पारेको हो। शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत रहेका कारण वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा सम्बन्धी अन्योल उत्पन्न भएको थियो।

शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू सडकमा उत्रिएका छन्।

तर बोर्डले परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भन्दै, विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै निर्धारित मितिमा नै परीक्षा गराउने निर्णय लिएको जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही