९ भदौ २०८३, मंगलबार । August 25, 2026

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’


९ बैशाख २०८२, मंगलबार  

18
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै पनि शिक्षक, प्रधानाध्यापक वा विद्यालय कर्मचारी नखटिने स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले यस्तो चेतावनी दिएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “परीक्षा बोर्डले चाहेअनुसार निजामती र सुरक्षाकर्मीबाट परीक्षा सञ्चालन गरोस्, हामी त्यस प्रक्रियामा सहभागी हुनेछैनौं। न कक्षा सञ्चालन गर्नेछौं, न कापी परीक्षण नै। अब परीक्षा पनि उनीहरूले नै हेर्नुपर्छ।”

शिक्षकहरूले शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंमा चरणबद्ध आन्दोलन गरिरहेका छन्। यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने तयारी छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध