३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

टेक्सास कलेजमा नेसनल प्याब्सनको शिक्षक तालिम, ३२७ शिक्षिकाको सहभागिता

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा आज पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ। तालिममा काठमाडौँका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणा रहेकी थिइन्। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका…