२२ माघ २०८२, बुधबार । February 4, 2026

आन्दोलनरत शिक्षकसँग संवादको ढोका खोल्दै सरकार

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले पुनः आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्तिमार्फत शिक्षकहरूको मागलाई सम्बोधन गर्न संवादको बाटो रोज्न आग्रह गरेको हो। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आन्दोलनरत पक्षसँग वार्ता गर्न आग्रह गर्दै समसामयिक संकट समाधान गर्न तयार रहेको संकेत दिएका छन् । शिक्षा सचिव दीपक काफ्लेले…