२२ माघ २०८२, बुधबार । February 4, 2026

आईसीसी टी-२० विश्वकप २०२६ मा छनोट भयो क्यानडा

एजेन्सी । क्यानडाले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि स्थान सुरक्षित गरेको छ। अमेरिका क्षेत्रीय छनोटको अन्तिम चरणमा अपराजित रहँदै शीर्ष स्थानमा पुगेको क्यानडा अब विश्वकपको यात्रा तय गर्ने पक्का भएको हो। चार राष्ट्र सहभागी प्रतियोगितामा क्यानडाले खेलेका सबै पाँच खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।…