४ पुस २०८२, शुक्रबार । December 20, 2025

रेशम चौधरी प्रकरणमा गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा गृह मन्त्री रमेश लेखकले संसदमा जवाफ दिने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले उक्त विषयमा गम्भीर चासो राख्दै रुलिङ माग गरेका थिए। यद्यपि सभामुख देवराज घिमिरे केहीबेर मौन बसेपछि अन्ततः गृहमन्त्रीले जवाफ दिने जानकारी संसदमा दिएका हुन्। सभामुख घिमिरेले गृहमन्त्री लेखकले…