३ आश्विन २०८३, शनिबार । September 20, 2026

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै नकारात्मक ट्रेन्डमा देखिएको छ। आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २,६३४.८६ विन्दुमा झरेको हो। यद्यपि बजारमा कारोबार रकम भने उल्लेखनीय रूपमा उच्च देखिएको छ — कुल कारोबार ९ अर्ब ६३ करोड रुपैयाँको भएको छ। आजको कारोबारमा ७७ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिए पनि १६८ कम्पनीका…