११ श्रावण २०८३, सोमबार । July 27, 2026

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ


१ जेष्ठ २०८२, बिहिबार  

24
Shares

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा बाख्रीको मासु बेच्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शाहले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर, मासु पसलमा खसी वा बोका भनेर उपभोक्तालाई ठग्दै आएका थिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शाहको घरमा खानतलासी गर्दा बाख्रीको टाउको, २९ के.जी. काटिएको मासु र ४१ के.जी. तयारी मासु फेला पारेको थियो।

शाहमाथि कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर