काठमाडौं । लगातार ६ दिनसम्म गिरावट आएको सेयर बजारमा आज सुधार देखिएको छ। सोमबार बजार परिसूचक (नेप्से) २२.९९ अंकले वृद्धि भई २६३२.०९ विन्दुमा पुगेको हो। आजको सेयर कारोबार रकम ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल १८५ कम्पनीको शेयर मूल्य बढ्दा, ६० कम्पनीको घटेको र २ कम्पनीको स्थिर रहेको देखिन्छ। आज विशेषगरी ठूला…