एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि तीव्र रूपमा बढ्न थालेको छ। पछिल्लो दुई दिनमा सक्रिय संक्रमितको संख्या १४ गुणाले वृद्धि भई ३,७८३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी संक्रमित केरला राज्यमा देखिएका छन्, जहाँ हाल १,४०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। २२ मेमा देशभर जम्मा २५७ जना संक्रमित थिए, तर…