६ असार २०८३, शनिबार । June 21, 2026

ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा तथा जनस्रोत मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संसदमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा क्षेत्रको विकास र समृद्धिका लागि यो बजेट छुट्याइएको जानकारी दिए। यो बजेटले विद्युत् उत्पादन, वितरण र स्रोत व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य राखेको…