३० चैत्र २०८२, सोमबार । April 13, 2026

फेरी बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासंघले दिएको जानकारीअनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ५०० रुपैयाँ बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको छ। त्यस्तै, प्रति १० ग्राम…