२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा सकेर नतिजा पर्खिरहेका विद्यार्थीलाई लक्षित गर्दै ७ दिने निःशुल्क कार्यक्रम सञ्चालन गर्ने भएको छ। जेठ ११ गते देखि सुरु हुने “करिअर पाथ वे” मा विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले प्रोग्रामिङ, एआई, साइबर सेक्युरिटी, वेभ डेभलप्मेन्ट, मोबाइल डेभलप्मेन्ट जस्ता आधुनिक आइटी क्षेत्रबारे…