१७ श्रावण २०८३, आइतबार । August 2, 2026

शैक्षिक परामर्श क्षेत्रमा छापा र धरपकडप्रति इक्यानको आपत्ति, सम्पूर्ण क्षेत्रलाई अपराधीकरण नगर्न आग्रह

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विभिन्न शैक्षिक परामर्श संस्थामाथि हालै गरिएको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायहरूको पछिल्लो कारबाहीलाई आफूहरूले संवेदनशील रूपमा लिएको जनाएको हो । वि.सं. २०५४ सालदेखि सञ्चालनमा रहेको इक्यानले…