काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति भएको खेलमा कतारले अन्तिम समयमा गोल गर्दै बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। यससँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई महत्त्वपूर्ण बराबरी दिलाए। खेलको १३औं मिनेटमा कतारका गोलरक्षक महमुद…