काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । डाइची कमादाले खेलको अन्तिम समयमा गरेको महत्त्वपूर्ण गोलको मद्दतमा जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्न सफल भएको हो । खेलको ८८औं मिनेटमा कोकी ओगावाको कर्नरमा कमादाले उत्कृष्ट हेडर गोल गर्दै जापानलाई महत्त्वपूर्ण एक अंक दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा…