अर्घाखाँची । सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ग १ ख ५०४ नम्बरको बस अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८, कोलेडाँडा स्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको छ। बस अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित करिब ३० जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा तथा नजिकका स्वास्थ्य…