२६ माघ २०८२, आइतबार । February 9, 2026

ज्ञानेन्द्र शाहीको कांग्रेस महामन्त्रीद्वयलाई चुनौती- कुलमानलाई हटाउने मन्त्रीलाई कारबाही गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री दीपक खड्कालाई सरकारबाट फिर्ता बोलाउन नेपाली कांग्रेसलाई खुल्ला चुनौती दिएका छन्। कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गर्दै शाहीले भने, “गोहीको जस्तो आँसु नझार्नुस्।” उनले थपे, “आफै झाँक्री, आफै बोक्सी। गगन थापा र विश्वप्रकाश शर्माजी यदि तपाईंहरूले साँच्चै…