५ असार २०८३, शुक्रबार । June 19, 2026

दशैँ अवधिभर महानगरको नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । दशैँ अवधिभर काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ । डेंगुले महामारीको रुप धारण गरिरहेका बेला महानगरले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यस्तो घोषणा गरेको हो । यस अवधिमा डेंगुबारे जानकारी लिने र बिरामिलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने महानगरले जनाएको छ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले ११८०…