५ आश्विन २०८३, सोमबार । September 22, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा र राहदानी रद्द गर्ने प्रक्रियामा कदम चालेको छ। यो निर्णय विशेष गरी २५ मार्च शुक्रबार भएको हिंसात्मक प्रदर्शनको संदर्भमा आएको हो, जुन दुर्गा प्रसाईंको नेतृत्वमा भएको थियो। गृह मन्त्रालयका उच्च स्रोतका अनुसार, “पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको थियो। छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले उनका सबै सेवा सुविधा र…