काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) का मेयर बालेन शाहले नगरपालिकाका कर्मचारीहरूलाई तलब नदिने व्यवस्थापकहरूप्रति कडा कारबाहीको चेतावनी दिएका छन्। उनले अर्को एक हप्ताभित्र कर्मचारीहरूलाई तलब नदिएमा सम्बन्धित जिम्मेवारहरूलाई टुकुचामा गाड्ने धम्की दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत मेयर शाहले सरकारको अहंकारले गर्दा पिछ्ला तीन महिनादेखि सरसफाइ कर्मचारीहरूले तलब पाउन नसकेको बताए। उनले आफ्नो फेसबुक…