२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणबाहिर


१२ चैत्र २०८१, बुधबार  

66
Shares

सुनसरी । सुनसरीको इटहरीस्थित नौ तले सेन्ट्रल प्लाजामा आगलागी जारी छ। आज (बुधबार) बिहान उक्त भवनको पाँचौँ तलामा आगो लागेको थियो। आगोको कारण के हो भन्ने भने अझै स्पष्ट भएको छैन।

आगलागीका कारण सेन्ट्रल प्लाजाबाट १६ जनालाई सुरक्षित बाहिर निकालिएको छ। घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर समेत पुगेर फर्किएको छ भने, अन्य व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जना सुरक्षाकर्मी खटिएका छन्। त्यसैगरी, १२ वटा दमकल पनि घटनास्थलमा पुगेका छन्।

सेन्ट्रल प्लाजामा होटेल वरन्डा, रेस्टुरेन्ट, क्युएफेक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर र विभिन्न पसलहरू रहेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ