५ आश्विन २०८३, सोमबार । September 22, 2026

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग


११ चैत्र २०८१, मंगलबार  

135
Shares

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं मेयर बालेन शाहलाई समाजमा अशान्ति नफैलाउने चेतावनी दिएको छ।

युवा संघको महानगर कमिटीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बालेनलाई आपत्तिजनक टिप्पणीहरू गर्ने कारण कानुनी कारबाहीको माग गरेको हो। सोमबार साँझ बालेन शाहले सामाजिक सञ्जालमा “अबको एक हप्तामा महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई युवा संघले गलत र उत्तेजनापूर्ण ठानेको छ ।

संघले मेयर शाहलाई पदीय जिम्मेवारीको सदुपयोग गर्दै समाजमा सकारात्मक प्रभाव पार्नका लागि सचेत गराउँदै, सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि स्तरहीन बयानहरू नदिन चेतावनी दिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा