१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सुडानको डार्फरमा सेनाको हवाई हमलामा सयौँ नागरिक मारेको आरोप


१२ चैत्र २०८१, बुधबार  

33
Shares

खार्तुम। एक युद्ध निगरानी समूहले मंगलबार सुडानको पश्चिमी डार्फर क्षेत्रको तोरा बजारमा सेनाको लडाकु विमानले हवाई आक्रमण गर्दा सयौँ नागरिकको मृत्यु भएको र दर्जनौँ घाइते भएको आरोप लगाएको छ।

स्वयंसेवक कानूनी पेशेवरहरूको समूहले उक्त आक्रमणमा सेनाको लडाकु विमानहरूले अन्धाधुन्ध बमबार्दमेन्ट गरेको बताएका छन्, जसको परिणाम स्वरूप अत्यधिक हताहति भएको छ। यसैबीच, डार्फर क्षेत्रमा दूरसञ्चार अवरोधका कारण यसको पुष्टि गर्न कठिनाइ आएको छ।

युद्धको दुवै पक्षले एकअर्काप्रति नरसंहारको आरोप लगाएका छन्। यस युद्धले दशौँ हजारको ज्यान लिइसकेको र लाखौँलाई विस्थापित गरेको छ, साथै यो क्षेत्र अति हिंसात्मक बनिरहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था