४ आश्विन २०८३, आइतबार । September 20, 2026

तीनकुनेमा सार्वजनिक कार्यक्रम स्थायी रूपमा निषेध गर्न समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्रलाई संवेदनशील मानी सार्वजनिक कार्यक्रमहरू स्थायी रूपमा निषेध गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ। चैत १५ गते राजावादी समूहद्वारा आयोजित कार्यक्रममा भएको तोडफोड, आगजनी र लुटपाटलगायतका घटनापछि समितिले गृहमन्त्री र सुरक्षा निकाय प्रमुखसँग छलफल गरी तीनकुने क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको हो। समितिका अनुसार…