४ असार २०८३, बिहिबार । June 18, 2026

वायु प्रदूषण रोक्न काठमाडौं महानगरको अपिलः फोहोर जलाउन रोक


२१ चैत्र २०८१, शुक्रबार  

21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्ला दिनमा बढ्दो वायु प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै नागरिकलाई प्रदूषण बढाउने कार्य नगर्न आग्रह गरेको छ।

आज जारी गरिएको सूचनामार्फत महानगरले सवारी साधन, निर्माण कार्य, उद्योग, र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउने जस्ता गतिविधिबाट उत्पन्न हुने धुवाँ र धुलोले वातावरणमा नकारात्मक असर पारेको उल्लेख गरेको छ।

महानगरले वायु प्रदूषणको नियन्त्रणका लागि खुला स्थानमा फोहोर जलाउन रोक लगाएको छ भने प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा