काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा ऐन जारी गर्ने माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आग्रह गरेको छ। यसअघि, शिक्षक कर्मचारीहरूले विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने विषयमा विरोध प्रकट गर्दै राजधानीमा सडक आन्दोलन थालेका थिए। शिक्षा मन्त्रालयका प्रवक्ता, शिवकुमार सापकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकार समस्याको समाधानको लागि…