६ बैशाख २०८३, आइतबार । April 19, 2026

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता

काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ। सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन थालिएको यो दिवस अटिजम भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न तथा समाजमा उनीहरूलाई समावेशी बनाउन प्रेरित गर्नेतर्फ केन्द्रित छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अटिजम भएका व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा, र रोजगारीमा समान अवसर प्रदान गर्नु आवश्यक रहेको बताएका छन्। साथै,…