१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनएसएलः चितवनको लगातार दोस्रो जित, अंक तालिकाको शिर्ष स्थानमा


२१ चैत्र २०८१, शुक्रबार  

27
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ।

शुक्रबार दशरथ रंगशालामा आयोजित रोमाञ्चक खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो। चितवनको जितमा टोरिक जब्रिन निर्णायक पात्र बने। उनले खेलको दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो।

यसअघि चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलले पराजित गरेको थियो। लगातार दुई जितपछि चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र लिग उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ