एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा एक नयाँ 'गोल्ड कार्ड' अनावरण गरेका छन्, जसको मूल्य ५० लाख अमेरिकी डलर रहेको छ। राष्ट्रपतिले आफ्नो अनुहार अंकित प्रोटोटाइप र 'द ट्रम्प कार्ड' लेखिएको फोटोसहित पत्रकारसँग कुरा गर्दै भने, "विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ।" उनले थपे, "यो एक रोमाञ्चक कुरा…