४ आश्विन २०८३, आइतबार । September 20, 2026

भुर्तेल र रोहितको विस्फोटक ब्याटिङः नेपालले कतारलाई ८ विकेटले जित्यो

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो। १५२ रनको लक्ष्य पछ्याउँदै नेपालले मात्र १७ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाउँदै आक्रामक सुरुवात दिलाए। उनले चार चौका…