६ बैशाख २०८३, आइतबार । April 19, 2026

पश्चिम नेपालमा भूकम्प, थप विवरण आउँन बाँकी

काठमाडौं । शुक्रबार राति ८ बजेर १२ मिनेट जाँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको झट्का महसुस गरिएको छ। राजधानी काठमाडौंसँगै आसपासका जिल्ला र स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको हो। स्थानीयवासीहरूले आकस्मिक रुपमा घर बाहिर निस्किनुपर्ने अवस्था आएको जनाएका छन्। प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षतिको खबर आएको छैन भने…