२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी


२६ चैत्र २०८१, बुधबार  

270
Shares

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने राहतको संकेत देखाएको छ।

बुधबार बिहानदेखि झापा, मोरङ लगायतका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भीषण वर्षा भएको छ। तर काठमाडौं उपत्यकामा भने अझै पानी पर्न नसक्दा यहाँको वायु गुणस्तर विश्वकै सर्वाधिक खराब स्तरमा पुगेको छ। धुलो र प्रदूषणका कारण उपत्यकामा आँखाको जलन, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने समस्याहरू देखिन थालेका छन्।

मौसमविद्हरूका अनुसार पूर्वी भागमा वर्षा भएसँगै ती क्षेत्रमा वायुमण्डल शुद्धिकरण प्रक्रिया सुरु भए पनि उपत्यका र पश्चिमी शहरहरू अझै प्रदूषणकै चपेटामा छन्। विशेषज्ञहरूले काठमाडौंमा पनि चाँडै वर्षा भएमा प्रदूषण कम हुने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६