१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो


२६ चैत्र २०८१, बुधबार  

651
Shares

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ पुगिसकेको छ। मंगलबार यो मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो। चाँदीको मूल्य पनि बुधबार केहि वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ, जबकि मंगलबार यसको मूल्य १ हजार ८३० रुपैयाँ थियो।

यसैबीच, चैत महिनामा २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो, जब प्रतितोला मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यतिबेला चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ