२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’


२६ चैत्र २०८१, बुधबार  

180
Shares

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै दाउन्ने खण्डमा आज (बुधबार)देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द रहनेछ। चैत ३१ गतेसम्म यो समयतालिका लागू हुनेछ भने त्यसपछिका लागि वैशाख १ गतेदेखि बाटो राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने जानकारी आयोजनाले दिएको छ।

यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग वा समय व्यवस्थापन गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ