५ बैशाख २०८३, शनिबार । April 19, 2026

ओरालो लाग्यो सुन–चाँदीको भाउ, आज कति पर्छ त तोला ?

काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा रू १,८६,००० पुगेको सुनको मूल्य आज तोलामा रू १,७०० ले घटेर रू १,८४,३०० मा झरेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज रू १५ घटेको छ र अहिले प्रतितोला रू १,९४५ मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा…