२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई सरकारले तोकेको समयसीमाभित्र दर्ता हुन आग्रह गर्दै त्यसअनुसारको पालना नभए प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। शुक्रबार राजधानीमा सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका फेसबुक लगायतका सबै सामाजिक सञ्जालले मुलुकको कानुनको पालना गर्नुपर्ने बताएका हुन्। सरकारले चैत ७…