काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गरेको छ। २०८१ साल चैत ३१ गते बसेको प्रहरी मुख्यालयको बढुवा समितिको बैठकले योग्य ठहरिएका ती अधिकृतहरूलाई इन्सपेक्टर पदमा बढुवाका लागि अगाडि बढाउने निर्णय गरेको हो। बढुवा सिफारिसमा परेकामध्ये प्रमुख नामहरूमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज…