२६ माघ २०८२, आइतबार । February 8, 2026

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध २०१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो। नेपाली युवा टोलीका लागि कप्तान नरेन भट्टले उत्कृष्ट अर्धशतकीय इनिङ खेले।…