२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको मूल्य नयाँ उचाइमा, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो


९ बैशाख २०८२, मंगलबार  

117
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

मङ्गलबार छापावाल सुनको दर तोलामा एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै सबैभन्दा उच्च दर हो । यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन त्यतिबेलासम्मकै रेकर्ड थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । तोलामा १० रुपैयाँले बढेर अहिले चाँदीको कारोबार मूल्य १ हजार ९ सय ७० रुपैयाँ पुगेको महासङ्घको जानकारी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ