५ बैशाख २०८३, शनिबार । April 18, 2026

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस विविध कार्यक्रमहरूसहित मनाइँदैछ। लोकतान्त्रिक आन्दोलनका क्रममा ज्यान आहुति दिने सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिँदै, लोकतन्त्र स्थापनाको इतिहासलाई स्मरण गरिएको छ। विसं २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा कार्यकारी अधिकार त्याग गर्दै विघटित संसद् पुनःस्थापना गरिएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख ११ गते मनाइन्छ।…