४ असार २०८३, बिहिबार । June 18, 2026

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा


१९ बैशाख २०८२, शुक्रबार  

714
Shares

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने वातावरण तयार पारिने भएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो प्रावधान ल्याइने घोषणा गरे। ‘विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने व्यवस्था गरिनेछ, जसबाट उनीहरूले आम्दानी गर्नेसँगै अध्ययन पनि जारी राख्न सक्नेछन्,’ राष्ट्रपतिको भनाइ थियो।

अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियालगायतका देशहरूमा प्रचलित यो अभ्यास नेपालमा पनि लागू गर्न लागिएको हो, जसले युवालाई आत्मनिर्भर बनाउँदै व्यवहारिक ज्ञान आर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा