४ आश्विन २०८३, आइतबार । September 20, 2026

एकीकृत परियोजना बैंक लागू गर्ने सरकारको नीति


१९ बैशाख २०८२, शुक्रबार  

33
Shares

काठमाडौं । सरकार अब केन्द्र, प्रदेश र स्थानीय तहका दोहोरिएका योजनालाई अन्त्य गर्दै एकीकृत परियोजना बैंक लागू गर्ने तयारीमा जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, तीनवटै तहका सरकारबीचको समन्वयलाई सुदृढ बनाउन यो कदम चालिने जानकारी दिए । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको एकल तथा साझा अधिकारहरूको सूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

यससँगै योजनाको दोहोरोपन हटाएर स्रोत साधनको उपयोग दक्षतापूर्वक गर्ने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली