४ आश्विन २०८३, आइतबार । September 20, 2026

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने वातावरण तयार पारिने भएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो प्रावधान ल्याइने घोषणा गरे। ‘विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने व्यवस्था गरिनेछ, जसबाट उनीहरूले आम्दानी गर्नेसँगै अध्ययन पनि जारी राख्न सक्नेछन्,’ राष्ट्रपतिको भनाइ थियो। अमेरिका,…