२ माघ २०८२, बिहिबार । January 15, 2026

कश्मिर आतङ्कवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको ज्यान गयो

बुटवल । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवाको दर्दनाक मृत्यु भएको पुष्टि भएको छ। २७ वर्षीय सुदीप न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नम्बर १४ निवासी, सो आक्रमणमा ज्यान गुमाउने नेपाली हुन्। वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, उनीहरू नातामा काका–भतिज हुन्। वडाध्यक्षले दिएको जानकारीअनुसार, मंगलबार जब सुदीप अन्य परिवारजनसँग कश्मिर घुम्न गएका थिए, बाटोमा हिँड्दाहिँड्दै…