६ असार २०८३, शनिबार । June 20, 2026

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको डाइभर्सन बगाउँदा हेटौंडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहानदेखिको अविरल वर्षाले मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको तटबन्धमा क्षति पु¥याएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। यसअघि पनि सो सडक वैशाख १८…