८ कार्तिक २०८३, आइतबार । October 25, 2026

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी


२१ बैशाख २०८२, आइतबार  

612
Shares

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसै सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ थियो। चाँदीको हकमा भने उल्टो अवस्था देखिएको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १९ सय १० रुपैयाँमा झरेको छ।

शुक्रबार चाँदी १९ सय ३० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यमा यस्तो वृद्धि किन भएको भन्ने विषयमा स्पष्ट जानकारी नआए पनि अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण हुन सक्ने अनुमान छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि