७ असार २०८३, आइतबार । June 21, 2026

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न भागमा मौसममा व्यापक परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली देखिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिमका…